कुश्मा नगरपालिका सम्पर्क मन्चको अध्यक्षमा रेग्मी, इन्चार्जमा सुवेदी
News Desk
Jul-14 , 2024 तारिख 11:52 बिहान

काठमाडौं  । नेकपा एमाले कुश्मा नगरपालिका सम्पर्क मन्चको दोश्रो सम्मेलन सम्पन्न भएको छ । असार २९ गते काठमाण्डौमा सम्पन्न मंचको उक्त सम्मेलनले शम्भु रेग्मीको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको छ । 

निर्वाचन प्रकृयाबाट  उक्त कार्यसमिति चयन गरिएको इन्चार्ज नारायण सुबेदीले जानकारी दिनुभयो उक्त सम्मेललबाट नारायण सुबेदी पुन: इन्चार्ज चयन हुनुभएको छ भने १४ सदस्यिय समितिमा अध्यक्षमा रेग्मिसहित सचिवमा बिदुर सुवेदी निर्वाचित हुनु भएको छ । 

कार्यक्रम इन्चार्ज सुबेदीको सहजीकरणमा सम्पन्न भएको हो ।

धेरै पढिएको