कवि राजेन्द्र ओझा नयनका अभिलाषाका झारहरु  विमोचन
News Desk
Jul-21 , 2024 तारिख 02:52 बिहान

काठमाण्डौ । राजेन्द्र ओझा नयनका अभिलाषाका झारहरु कविता सङ्ग्रह विमोचन गरिएको छ । कविता सङ्ग्रहको विमोचन शनिवार प्रज्ञा प्रतिष्ठनमा आयोजित कार्यक्रम माझ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ग्लोबल कलेजका अध्यशय खगेन्द्र ओझा लगायतले सन्युक्त रुपमा गर्नु भएको हो।

फुसुन प्रकाशनद्वारा प्रकाशित उक्त कविता सङ्रह मनोविज्ञान र  दर्शन प्रेरित रहेको  छ । विश्व मन्चमा आफुलाई प्रस्तुत गर्दै आएका कवि नयनको यो पहिलो कोसेली हो । नम्र एवम भद्र स्वभावका कवि राजेन्द्र ओझा नयनले यस सङ्रहमा मनका भावहरुलाई सजिव रुपमा उतारेका छन । 

धेरै पढिएको