पसाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे-भार्खु सडक खण्ड सञ्चालनमा
News Desk
Aug-08 , 2024 तारिख 06:01 बेलुका

पसाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे-भार्खु सडक खण्ड सञ्चालनमा आएको छ। बिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर रसुवाको धुन्चे-भार्खु खण्ड सडक अबरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरि सडक सूचारु गरिएको हो।

धेरै पढिएको