आज नागपञ्चमी अर्थात् हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरिने पर्व
News Desk
Aug-09 , 2024 तारिख 06:49 बेलुका

आज नागपञ्चमी अर्थात् हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरिने पर्व । आज प्रत्येकजसो घरले धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको फोटो टाँस्ने गर्दछन् । सोही अवसरमा ललितपुरको धापाखेलस्थित नागदहमा नागको पूजा आराधना गर्न आउने श्रध्दालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

धेरै पढिएको