रामेछापमा पहिरो, ३ वटा घर बगाउँदा २ जनाको मृत्यु
News Desk
Aug-25 , 2024 तारिख 05:29 बेलुका

रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा केही बेपत्ता भएका छन् ।

पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ । दोरम्बाको शैलुङ गाउँको लेकखर्कमा राति १ बजे पहिरो गएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

धेरै पढिएको