काठमाडौँबाट आउँदै गरेको एउटा रात्री बस झापाको सुरुङामा दुर्घटनाग्रस्त
News Desk
Sep-01 , 2024 तारिख 04:20 बेलुका

काठमाडौँबाट आउँदै गरेको एउटा रात्री बस झापाको सुरुङामा दुर्घटनाग्रस्त भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् ।

उनीहरूको उपचार नजिकैको स्वास्थ्य केन्द्रमा भइरहेको छ । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन, तर चालकको लापरवाही कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

धेरै पढिएको