आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
News Desk
Sep-01 , 2024 तारिख 05:45 बेलुका

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो ।

धेरै पढिएको