पहिरोका कारण अवरुद्ध पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड सुचारु
News Desk
Sep-06 , 2024 तारिख 07:31 बेलुका

अविरल वर्षाका कारण खसेको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड सुचारु भएको छ । बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको थियो । पहिरोका पन्छाई राजमार्ग सुचारु गरिएको हो। सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प भएका थिए ।

धेरै पढिएको