दुर्गा प्रसाईंलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी
News Desk
Sep-19 , 2024 तारिख 12:00 बेलुका

 काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ। 

 अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो। 

उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ। उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो। 

धेरै पढिएको