कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खस्यो
News Desk
Sep-27 , 2024 तारिख 12:27 बेलुका

विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस गए राती साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको छ |  सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले गए राती कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खसेको बताए ।

२० यात्रुको उद्धार गरिएको पनि उन्ले जानकारी दिए। उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

 

धेरै पढिएको