News Desk
नाैविसे-मुग्लिन सडकखण्डको चिरौँदी खोलानजिक पहिरोले एक कार बगाएको छ भने उक्त पहिरोमा परेर ४ जना घाइते भएका छन। बिहिबार भएको उक्त घटनामा घाइते भएकाहरूलाई अस्पताल पठाइएको छ ।
पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको, उद्धार चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ।