अवरुद्ध भएको बिपी राजमार्ग पूर्ण रूपमा सुचारु
News Desk
Sep-27 , 2024 तारिख 06:47 बेलुका

आज रातको समय देखि अविरल परेको बर्सातको कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको  रोशी गाउँपालिका वडा नम्बर ८ चारसयवेशी स्थित अवरुद्ध भएको सडक पूर्ण रूपमा सुचारु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

धेरै पढिएको