रोशी खोला सडक डाइभर्सन गरी खुलाईयो सडक
News Desk
Oct-04 , 2024 तारिख 11:39 बिहान

बिपी राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति पुगेको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाइएको छ। 

बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो। उक्त सडक खुलिसकेको छ।  बाढी पहिरोले बगाएको चौकी डाँडा सडकमा पनि डाइभर्सन गरी खुलाउने कार्य भइरहेको छ। दशैँमा गाउँ जानेहरूको सहजतालाई मध्यनजर गर्दै छिटो सडक खुलाउन रातिसम्म काम भइरहेको छ।

 

धेरै पढिएको