धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली बुधबार पनि रित्तो हात फर्कियो
News Desk
Oct-18 , 2024 तारिख 12:55 बेलुका

पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली बुधबार पनि रित्तो हात फर्किएको छ। प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन्।

धेरै पढिएको