आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै
News Desk
Oct-20 , 2024 तारिख 11:25 बिहान

आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक आज साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन, सरकारको सय दिने समीक्षाका सम्बन्धमा छलफल हुने बताइएको छ ।

धेरै पढिएको