एआइजीमा बढुवा भएका राणा र ह्योजुलाई  दज्यानी चिह्न प्रदान 
News Desk
Oct-30 , 2024 तारिख 11:47 बिहान

 प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका किरण राणा र प्राविधिकतर्फका डा। सुन्दरप्रसाद ह्योजुलाई आजै दज्यानी चिह्न प्रदान गरिएको छ।  

मन्त्रिपरिषद्ले निर्णय गरेको केही घण्टामै उनीहरूले एआइजीको फुली लगाएका हुन। उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने प्रतिक्रिया दीन।