नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई पितृशोक
News Desk
Nov-13 , 2024 तारिख 11:54 बेलुका

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाललाई पितृशोक परेको छ ।

दाहालको ७३ वर्षीय बुवा चित्र प्रसाद दाहालको बुधबार बिहान निधन भएको हो । स्वर्गीय दाहालका पाँच छोरा,दुई छोरी छन ।
स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार ग​रिएको छ​ ।