तार्केश्वरस्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा तीन जनाको मृत्यु
News Desk
Nov-30 , 2024 तारिख 05:51 बेलुका

काठमाडौं, १५ मंसिर । काठमाडौंको तार्केश्व्ररस्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन भने एकको पहिचान खुलेको छैन। अत्यधिक गतिमा रहेको बा।४ ख ७१११नम्बरको बसले पैदलमार्गम ठक्कर दिएको थियो ।

काभ्रेथली बाट तिब्र गतिमा आएको बसले सेषमतीमा रोकेर राखेको कुखुराको गाढीलाई ठक्कर दिएको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।