News Desk
ललित नारायण राजवंशी नेपाल प्रिमियर लिगमा सर्वाधिक विकेट लिने खेलाडीनेपाल प्रिमियर लिगमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन। उनले फाइनलमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीलाई आउट गरेका छन। जारी लिगमा उनले व्यक्तिगत १७ विकेट लिएका हुन। सुदूर र जनकपुर बोल्ट्सबीच खेल जारी छ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले १६ विकेट लिँदै सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन।