काठमाडौंमा भूकम्पको धक्का महसुस
News Desk
Jan-02 , 2025 तारिख 07:13 बेलुका

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि पुष १६ गते बैतडी, बझाङ, डडेल्धुरा र डोटीमा भूकम्प गएकाे थियो ।