काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार दुर्घटना
News Desk
Jan-05 , 2025 तारिख 06:07 बेलुका

आज विहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा परेको हो ।

विहान ६ बजेतिर कार धोबीखोलामा खसकेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।