काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस र्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते 
News Desk
Jan-15 , 2025 तारिख 05:19 बेलुका

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । दुर्घटनाको कारण र विस्तृत विवरण भने आउन बाँकी छ ।