आजा आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार
News Desk
Jan-19 , 2025 तारिख 05:34 बेलुका

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

धेरै पढिएको