अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता ठगिउ भएको ट्रम्पको भनाई,सहायता रद्ध
News Desk
Feb-20 , 2025 तारिख 12:11 बेलुका

अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सयहायता रोकिएको बारे जानकारी गराउँदै यस्ता सहयोग ठगी भएकोले रोकिएको बताएका हुन।  

अमेरिकाले वित्तीय संघीयताका लागि २० मिलियन अमेरिकी डलर र जैविक विवधतामा १९ मिलियन अमेरिकी डलर (पाँच अर्ब ४३ करोड ११ लाख ५९ हजार नेपाली रुपैयाँ) प्रदान गर्दै आएको थियो।  

ट्रम्पले नेपालसहित  अन्य मुलुकका लागि गर्दै आएको यसखाले सहयोग पनि रोकिएको बताएका छन।