News Desk
ताप्लेजुङको पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन।
घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको जनाईएको छ ।
उनले घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको जानकारी दीन। अहिले पनि स्थिति तनावपूर्ण रहेको बताइएको छ।
प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले अश्रु ज्ञ्ास र लाठी चार्ज गरेका छन।