News Desk
पर्सा जिल्लाको वीरगञ्जमा सम्पन्न नेशनल प्याब्सन केन्द्रीय राष्ट्रिय महाधिवेशनले गीता राणा क्षत्रीलाई गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।
महाधिवेशनमार्फत वरिष्ठ उपाध्यक्ष पदमा बृजेन्द्र मिश्र, ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी लगायत अन्य पदाधिकारी चयन भएका छन।
त्यसैगरी, उपाध्यक्ष पदमा कुमार बहादुर भट्टराई (काठमाडौं), डम्बर कार्की, कृष्ण उप्रेती (सिन्धुली), डा। नन्दन कुमार झा सहित अन्य तीन जना निर्वाचित भएका छन।
महासचिव पदमा प्रताप बहादुर थापा निर्वाचित भएका छन भने कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन भएका छन।
केन्द्रीय सचिव पदमा तेन्जिङ भुटिया (काठमाडौं), बिक्रम ढुकुछु (भक्तपुर) लगायत अन्य ६ जना सर्वसम्मत निर्वाचित भएका छन।
सदस्य पदमा डा. नबरथ बानियाँ, नीता श्रेष्ठ, विजय खरेल, बिनय श्रेष्ठ लगायत अन्य प्रतिनिधिहरू निर्वाचित भएका छन।