News Desk
पर्सा | वीरगञ्जमा सम्पन्न नेशनल प्याब्सन केन्द्रीय राष्ट्रिय महाधिवेशनले गीता राणा क्षत्रीलाई गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।
महाधिवेशनमार्फत वरिष्ठ उपाध्यक्ष पदमा ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी, बजेन्द्र मिश्रा, सुबोध डाँगी र कमल बहादुर सिंह चयन भएका छन्।
त्यसैगरी, उपाध्यक्ष पदमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी र डा. नन्दन यादव निर्वाचित भएका छन्।
महासचिव पदमा प्रताप बहादुर थापा निर्वाचित भएका छन् भने कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन भएका छन्। कृष्ण प्रसाद पौडेल र बमदेव न्यौपाने उप महासचिवमा निर्वाचित हुँदा महेन्द्र पुन, शिवदत्त तिवारी सह कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
केन्द्रीय सचिव पदमा अली महमद अंसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, ईन्द्र देव शाह, सन्त बहादुर तमाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जिङ भुटिया सर्वसम्मत निर्वाचित भएका छन्।
सदस्य पदमा राम प्रसाद अधिकारी, काशीनाथ कोईराला, राम प्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राजु कार्की, रामकृष्ण विक, मेतिबुन रनईन, श्याम पार्की (कौनी), विजय खरेल, निता श्रेष्ठ, युवराज शाही, गायत्री राना, खेमराज कोईराला, सिता चौधरी, राम बाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई. विनय श्रेष्ठ, नरायण प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश आचार्य, जीत बहादुर केसी निर्वाचित भएका छन्।
त्यस्तै डा. नवरथ वानियाँ, रमयश झा र थनेशवर प्रसाद साह सदस्यमा मनोनित भएका छन् ।