सुनचाँदी बजारमा आज सुनको मूल्य कतिमा हुँदै छ कारोबार ?
News Desk
Apr-02 , 2025 तारिख 05:59 बेलुका

सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । आज चाँदी  १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोलामा २ हजार २० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।हिजो चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको