रास्वपाको नगर सचिव राई नेकपा एमालेमा प्रवेश
News Desk
Apr-13 , 2025 तारिख 12:37 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छिन।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरे। राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन्