अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायाे
News Desk
Aug-08 , 2025 तारिख 05:20 बेलुका

अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ । बाढीले खुनग्यु खोला माथिको पुल र नाक्यु खोला माथिको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार साउन २० गते आएको बाढीले खुनग्यु खोलामाथि बनेको पुल बगाउँदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानीयलाई समस्या भएको छ । यी ठाउँहरु गोरखाका विकट ठाउँहरु हुन । अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ ।

बाढीले खुनग्यु खोला माथिको पुल र नाक्यु खोला माथिको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार साउन २० गते आएको बाढीले खुनग्यु खोलामाथि बनेको पुल बगाउँदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानीयलाई समस्या भएको छ । यी ठाउँहरु गोरखाका विकट ठाउँहरु हुन ।

धेरै पढिएको