माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा तोड​फोड​
News Desk
Sep-09 , 2025 तारिख 04:30 बेलुका

जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ। कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन ।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ।

त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन।