गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा आगजनी
News Desk
Sep-09 , 2025 तारिख 07:27 बेलुका

जेनजी आन्दोलनका क्रममा सोमबार प्रहरीको गोलीले १९ युवा मारिएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको घरमा आगजनी गरिएको छ। 

कञ्चनपुरको वेदकोट नगरपालिका-८, गैलनदीस्थित लेखकको घरमा युवाहरूले आगजनी गरेका छन्।