News Desk
एमाले कार्यालय च्यासलमा तोडफोड र आगजनी भएको छ। हिजोदेखि सुरू भएको जेनजी पुस्ताको आन्दोलन आज दोस्रो दिन पनि जारी छ। आज प्रदर्शनकारीहरूले विभिन्न नेताका घर र पार्टी कार्यालयहरूमा आगजनी गरिरहेका छन्।