News Desk
अन्तरिम सरकारको मन्त्रिपरिषद् आजै गठन हुने भएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने जानकारी दिए।
उनले आजै ९ बजे सथपग्रहण हुने पनि जानकारी दिए। राष्ट्रपतिले आजै संसद् विघटनको तयारी गरेका छन्।