असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय
News Desk
Sep-16 , 2025 तारिख 11:49 बिहान

सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए।उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले ज​नाए।