एनसी एग्रोटेकका संस्थापक निर्देशक तथा कृषि अभियान्ता दिपक न्यौपानेलाई मातृशोक
News Desk
Oct-20 , 2025 तारिख 03:13 बेलुका

काठमाडौं | एनसी एग्रोटेक इण्डस्ट्रिज लिमिटेडका संस्थापक निर्देशक तथा कृषि अभियान्ता दिपक प्रसाद न्यौपानेलाई मातृशोक परेको छ।

उनकी ७८ वर्षीय आमा टिका कुमारी न्यौपाने असोज ३१ गते शुक्रबार स्वर्गवासी हुनुभएको हो। स्वर्गीय न्यौपानेका तीन छोरा र एक छोरी रहेका छन।

समाजसेवी तथा कृषि अभियान्ता न्यौपानेलाई परेको यस गहिरो शोकप्रति राज्य​ मिडिया नेट​व​र्क परिवार अहिरो शिक  व्यक्त ग​र्दै यस दुःखद घडीमा स्वर्गीय आत्माको चिर शान्ति र शोकाकुल परिवारलाई धैर्य र साहस प्राप्त होस भन्ने कामना ग​र्द​छ​ ।