एनआरएनए राष्ट्रिय समन्वय परिषद् यूएईको उपाध्यक्षमा मदन अधिकारी
News Desk
Jun-15 , 2022 तारिख 12:55 बेलुका

छ ।  एनआरएनए राष्ट्रिय समन्वय परिषद् यूएईको हालै सम्पन्न निर्वाचनबाट उहाँ उपाध्यक्षमा अनूमोदित हुनुभएको हो ।  त्यसैगरि, परिषद्को अध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । 

सहयोगी भावना भएका अधिकारीमा लगावपूर्वक काम गर्ने बानी रहेकाले उहाँ युएई स्थित प्रवासी नेपाली माझ लोकप्रिय हुनुहुन्छ । अधिकारीले बर दुवईम डक्स् भ्यू सर्भिस प्रालि संचालन गर्दै आउनु भएको छ । उक्त कम्पनिको प्रबन्ध निर्देशक समेत हुनुहुन्छ उहाँ ।   

मदन अधिकारी गोर्खाली नाईटस् ईभेण्टसका संस्थापक सदस्य समेत हुनुहुन्छ । 

धेरै पढिएको