पत्रकार सम्मेलन गर्दै रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी
News Desk
Jun-24 , 2022 तारिख 11:14 बिहान

काठमाडौं ─ १० असार २०७९

काठमाडौं, रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।

धेरै पढिएको