एमाले सचिवालय बैठक ११ बजे देखी, ७ वटा अजेन्डामा छलफल हुदैँ
News Desk
Jul-03 , 2022 तारिख 11:18 बिहान

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं,नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ । केन्द्रिय कार्यालय च्यासलमा बस्ने उक्त बैठकले संघीय निर्वाचनको तयारीका साथै ७ वटा बिषयमा छलफल गर्नेछ ।

आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने प्रचार बिभाग उपप्रुमख बिष्णु रिजालले जानकारी दिए ।

धेरै पढिएको