राष्ट्रपतिलाई भेट्न चिनियाँ नेताहरु शीतल निवासमा
News Desk
Jul-13 , 2022 तारिख 02:05 बेलुका

काठमाडौं ─ २९  असार २०७९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

धेरै पढिएको