नेकपा एमाले लमजुङ काठमाडौं सम्पर्कद्धारा दरखाने कार्यक्रम सम्पन्न
News Desk
Aug-21 , 2022 तारिख 02:38 बेलुका

काठमाण्डौंं । नेकपा एमाले लमजुङ काठमाडौं सम्पर्क समितिले शनिवार माछापोखरीमा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वाग्मती प्रदेश निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष  अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रियका कार्यालय सचिव डा.भीष्म अधिकारी र जमिन्द्रमान घले लयायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । 

धेरै पढिएको