जनसेवामा सक्रिय न्यौपाने राष्ट्र« सेवा सम्मान–२०७९बाट सम्मानित 
News Desk
Aug-21 , 2022 तारिख 02:47 बेलुका

काठमाडौ। विगत लामो समयदेखि सरकारी सेवामा रहेर जनसेवामा सक्रिय प्रदिप न्यौपाने राष्ट्र« सेवा सम्मान–२०७९बाट सम्मानित हुनु भएको छ । न्यौपाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर  कुँवर र  गैरआवासीय नेपाली संघ ९एनआरएनएका० अध्यक्ष कुल आचार्यको हातबाट सम्मानित हुनुभएको हो  ।

सरकारी सेवामा रहेर लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले न्यौपानेलाई सम्मान गरिएको निगरानी दैनिकले उल्लेख गरेको छ ।

धेरै पढिएको