News Desk
दुबई - परिवर्तन इभेन्ट हाउस प्रा.लि.को आयोजनामा पहिलो पटक दुबईमा गोल्ड इन्टरनेशनल अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउस प्रा.लि.ले हाल सम्म आयोजना गरेको विभिन्न प्रतियोगिताहरुको विजेता भाई बहिनीहरुको उच्च मनोवल बढाउनु साथै एकै क्षेत्रमा काम गरेर समाज र देशको बिकासको निमित्त योगदान दिनुहुने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मन गर्ने उदेश्य साथ पहिलो पटक अवार्ड प्रदान गरिएको हो । दुबईको निकै लोकप्रिय परफ्यूम कम्पनी कोरल ब्रान्डका प्रमुख एवम् सफल व्यवसाही सिभि मुल्लाथन्तु थम्पी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा लायन्स क्लब अन्तराष्ट्रियको अनिश कोशी र चाकोचन पनि उपस्थित रहेको थियो । कार्यक्रममा एन.ए.आर.एनका मध्यपूर्व संंयोजक मनोज कुमार श्रेष्ठ नेपाली जनसम्र्पक समितिका सभापती भुवानी प्रसाद तिमल्सीना नेपाली जन प्रगतिशिल मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । सञ्चार क्षेत्रको तर्फ बाट वरिष्ठ संचारकर्मी ऋषि धमालाको उपस्थिीतिले कार्यक्रमलाई थप आकर्षण बनाएको थियो । कार्यक्रममा नेपाल शस्त्र प्रहरी बलका पूर्व डि.आइ.जी. कृष्ण भक्त ब्रम्हचार्य र चन्द्रागिरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गा लाल महर्जनलाई लाइफ टाइम अचिभमेन्टबाट सम्मान गरिएको थियो । बरदुबईको याक एण्ड यति एभरेष्ट क्लबमा आयोजना गरिएको उक्त अर्वाडमा ३८ बिधामा अवार्ड प्रधान गरिएको परिवर्तन इभेन्ट हाउसको सि.इ.व. सोनिया जि.आर.ले जानकारी दिनु भयो । कार्यक्रम सञ्चालन राज बराइलीले र अमृत शर्मा ले गरेका थिए ।
S.N.
Name
Award Title
1.
Chhewang Sherpa
Excellence DJ of the Year
2.
Sanam Sherpa
Travel & Trekking Business of the year.
3.
Dipika Ghising
Modern Dancer of the Year
4.
Sadhvi Nakarmi
Classical Dancer of the Year
5.
Gelmu Sherpa
Rising cultural Dancer of the Year
6.
Gita Tamang
Tamang Society Social Worker of the Year
7.
Sabitri Kunwar
Health Social Worker of the Year
8.
Smarika Adhikari
Rising Dancer of the Year
9.
Sampanna Thapa
Rising Pop Singer of the Year
10.
Saraswoti Raya
Community Service Award
11.
Raisha Subedi
Junior Dancer of the Year
12.
Sanu Babu Lama
Finance Director of the Year
13.
Gyanu Kumari Shrestha
Education Social Worker of the Year
14.
Mikurani Shrestha
Rising Junior Singer of the Year
15.
Sunila Thapa Magar
Rural Social Worker of the Year
16.
Pallabi Rana
Rising Teen Singer of the Year
17.
Jessika Devkota
Musical Theater Dancer of the Year
18.
Laxmi Subedi
Geriatric Social Worker
19.
Drupad Pokhrel
Rising Child Actor of the Year
20.
Jyang Chhyub Dolma Bal
Ethnic Dancer of the Year
21.
Sita Mandal
Public Citizen of the Year
22.
Krishna Bhakta Bramhacharya
Lifetime Achievement Award
23.
Rohbin Pokhrel
Actor
24.
Akesha Pokhrel
Child Actor
25.
Rajendra Kumar Sharma
Professional Achievement Award
26.
Durga Lal Maharjan
Lifetime Achievement Award
27.
Nischal Sedhain
Legal Consultant of the Year
28.
Amrit Sharma
Early Career Achievement Award
29.
Pappu Bista
Financial/ Business Advisor of the Year
30.
Kalpana Shahi
Overall Social worker of the Year
31.
Rasil Shrestha
Pre Teen Singer of the Year
32.
Simrika Rijal
Pre- Teen Dancer of the Year
33.
Yabesh Lama
Pre- Teen Dancer of the Year
34.
Samriddhi Regmi
Pre- Teen Dancer of the Year
35.
Nabintam Khadka
Teen Boxer of the Year
36.
Kunga Sherpa
Excellence Model of the Year
37.
Raju Gautam
Social Activist
38.
Nabin Pokheral
Enterpreneur of the Year