युवा व्यवसायी कार्की सम्मानित
News Desk
Aug-30 , 2022 तारिख 11:39 बिहान

 

काठमाडौं । बागबजारमा सुट माला र नरदेवीमा श्रीराज कलेक्सन सञ्चालन गर्दै आएका युवा व्यवसायी राज कार्की सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी संघद्वारा आयोजित तिजको दर खाने तथा साँस्कृतिक कार्यक्रमका अवसरमा उनी सम्मानित भएका हुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कार्कीलाई सम्मान गरेकी हुन् ।

कार्की व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

धेरै पढिएको