ग्लोबल अनलाईन पे एशियन प्रोफेसनल अवार्ड २०२२ बाट दुवईमा सम्मानित
News Desk
Sep-30 तारिख 01:50 बेलुका

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ । सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो । सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।