ग्लोबल कलेज इन्टरनेशनलमा इन्कोर परियोजना व्यवस्थापन सम्बन्धी पहिलो बैठक सम्पन्न
News Desk
Oct-17 , 2022 तारिख 09:33 बेलुका

 

काठमाडौं ।ग्लोबल कलेज इन्टरनेशनल, नेपालमा इन्कोर परियोजना व्यवस्थापन सम्बन्धी पहिलो बैठक आज सम्पन्न भएको  छ ।  बैठक अघि, सहभागीहरू कलेजको इन्क्युबेशन सेन्टरको उद्घाटन समारोहमा सामेल भएका थिए ।  

आजको बैठक अक्टोबर २०२२ भित्र सम्पन्न भएका र गर्नुपर्ने कार्यहरूको प्रतिवेदन दिने बारेमा केन्द्रित थियो ।सोको अन्तिम सत्रमा मौजुद कार्यहरूमा साझेदारहरूलाई सहयोग गर्ने बारे छलफल गरिएको कलेज स्रोतले जानकारी दिएको छ ।

धेरै पढिएको