News Desk
वीरगंज - लोसपाको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न पार्टी परित्याग गरी सयौको सख्यामा बिभिन्न पार्टी कार्यकता तथा स्थानियहरु लोसपामा प्रवेस गरेको छन ।
बाम लोकतान्त्रिक गठबन्धनका पर्सा क्षेत्र न. १का प्रतिनिधी सभा सदस्या उम्मेदवार लक्ष्मणलाल कर्णको प्रमुख अतित्यथामा भएको कार्यक्रममा लोसपा नेता रामचन्द्र पन्डित, नेपाल बार एसोसिएसन केन्द्रिय उपाध्यक्ष सुधीर कर्ण,डा उदयकिशोर तिवारी, हाकिम मिया, लोसपा सहित अन्य गठबन्धनका नेताहरुको पनि सहभागतिा रहेको थियो ।
कार्यक्रम लोसपाका नेता अनिरुद्द कलवारको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन लोसपा नेता निशेश यादव गनृु भएको हो ।