News Desk
काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट राप्रपाकी केन्दीय सदस्यतथाप्रतिनिधिसभाउम्मेदवार कुन्तीदेवीपोख्रेलले आफ्नो घरदैलो तथामतदाता भेटघाट कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाएकी छिन् । उनले चुनावप्रचारकाक्रममामतदातासँगआफ्नाकार्ययोजनाहरु पनि सँगै प्रस्तुत गरेकी छिन् । उनले विकासनिर्माणका लागि संसदबाट बजेट विनियोजन हुन्छ, त्यो विनियोजित बजेट सर्लक्क सम्बन्धित क्षेत्रमाप्रयोग हुने हो भने पक्कै पनिविकास हुन्थ्यो तर त्यसरी छुट्ट्याइएका बजेट कामगर्नुभन्दापहिला घोटाला हुने भएकाकामबीचमै रोकिएकाले त्यस्ता भ्रष्टाचारीलाई आफूले तहलगाउने बताएकी छिन् ।
उनले बजेट बीचैमा घोटाला हुने भएकाले नै बाटोघाटो, सडक, बत्ती, खानेपानी, शिक्षा, स्वास्थ्यतथा राष्ट्रिय गौरवकाबहुआयामिक योजनाहरु लथालिङ्गहुने गरेको बताउँदै आफूले चुनावजितेमात्यस्ताविकास मारा भ्रष्टाचारीहरुको फाइलखोजेर कारबाहीकालागि लड्ने बताइन् । उनले आजकोटेश्वर, तीनकुने, सुविधानगर र त्यसकाआसपासका क्षेत्रकामतदातासँग कुरा गर्दै यस्तो बताएकीहुन् । उनले भनिन्, ‘विगतमाभएको जस्तो ढिलासुस्ती, अनिमितता र भ्रष्टाचार अबहुननदिने त्यसको लागिआफूले काठमाडौंमाजित्नुपर्ने दावीगरिन् । शिक्षा र रोजगारीको लागियुवाहरु विदेश पलायनभएकाकारण देश जर्जर भइरहेको भन्दै आफूले जितेमायुवाले छोराछोरी पढाउन र दुई छाक टार्नकै लागिविदेश पलायनहुनुपर्ने बताइन् । उनले अहिले नेपालमायुवाको लागि रोजगारीको ठूलो समस्याभएको र यदि रोजगारी पाइहाले पनिउनीहरले उचितपारिश्रमिकनआउने भन्दै आफूले चुनावजितेमामहंगीधान्ने उचितपारिश्रमिकको व्यवस्थाहुनुपर्ने त्यसको लागिआफूले पहलगर्ने बताइन् ।
त्यसैगरी रोजगारीको लागिविदेशिने युवाहरुले विदेशमापनि सीप र क्षमताको कमीकाकारण उचितपारिश्रमिकनआउने भएकाले सीपयुक्तव्यवसायिकप्राविधिकशिक्षाको खाँचो रहेको औल्याउँदै त्यसको लागिआफूले संसद्मा लड्ने बताइन् । उनले यस क्षेत्रबाटपहिलाचुनावजित्नेहरु समयमाकामनभएर सडक धुवा, धुलो, खाल्टाखुल्टी र हिलोले ढाकिरहँदाआँखाचिम्लेर हिड्नेहरुलाई आफू संसद्मापुगेपछि समयमाकाम गरेर आँखाखोलिदिने बताइन् ।