काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरु पैसा बाढ्दै गरेको अवस्थामा पक्राउ
News Desk
Nov-18 , 2022 तारिख 09:09 बेलुका

 

काठमाडौं ।  काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरु पैसा बाढ्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।  काठमाडौं क्षेत्र नं ५ ख का  उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डङ्गोललाई  बुनपा ६ का कर्मचारी बुद्द लछीमि तामाङको घरबाट समातेको हो ।

धेरै पढिएको