७ बजेबाट शुरु भयो मतदान, साँझ ५ बजेसम्म मत हाल्न पाइने
News Desk
Nov-20 , 2022 तारिख 09:02 बिहान

 

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको लागि जनप्रतिनिधि छान्न आज निर्वाचन भईरहेको छ । आज बिहान  ७ बजेदेखी निर्वाचन शुरु भएको हो । साँझ ५ बजेसम्म मत हाल्न पाइने 
व्यवस्था गरिएको छ । मतदाताहरुले आफनो नामावली रहेको मतदान केन्द्रमा उपस्थित भई मत हाल्ने प्रबन्ध 
निर्वाचन आयोगले गरेको छ ।

धेरै पढिएको